१५ दिनदेखि हराइरहेका व्यक्ति मृत फेला
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
विगत दुई सातादेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका-५ निवासी ६१ वर्षीय कामीसिंह थिङकाे शव भेटिएकाे छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार थिङको शव ...
Comment
Liked by: