प्रधानन्यायाधीश भेट्न उनकै कार्यकक्ष पुगिन् कानुनमन्त्री गौतम
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौं। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत रकानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमविच शिष्टाचार भेटवार्ता भएको छ। राउतलाई भेट्न मन्त्री गौतम उनकै कार्यकक्षमा पुगेकी हुन् । भेटमा कानुन ...
Comment
Liked by: