ओलीको रिहाइको माग गर्दै प्रदर्शन (तस्विरहरू)
arthasarokar.com
. १ घण्टा अघि
काठमाडौँ । एमाले अध्यक्ष केपी ओली पक्राउविरुद्ध कार्यकर्ताहरुले दोस्रो दिन आइतबार बबरमहल क्षेत्रमा प्रदर्शन गरेका छन् । ओली रिहाइको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
Comment
Liked by: