सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक
gorkhapatraonline.com
. १६ घण्टा अघि
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ७४ अङ्कले बढेर दुई हजार ६०१ दशमलव ६१ को बिन्दुमा कायम भएको हो । आज ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२...
Comment
Liked by: