हाइस-मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको मृत्यु, चालक फरार
hamrakura.com
. २ घण्टा अघि
धनगढी । कैलालीमा मंगलबार साँझ हाईस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्कीचुहा नगरपालिका-७ गुलारामा सुदूरपश्चिम प्रदेश ०१००१ ज १४२१ नम्बरको हाईस र ...
Comment
Liked by: