तीन लाख नाघ्यो सुनको भाउ, चाँदीमा पनि वृद्धि
baahrakhari.com
. २ दिन अघि
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन तोलामा २९ सय रुपैयाँले बढेको हो । आजका लागि तोलाको तीन लाख दुई हजार ७०० रुपैयाँ तोकिएको छ । अघि...
Comment
Liked by: