दीपक खड्कालाई सम्पत्ति शुद्धीकरणमा पठाइयो
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी डा.मनोज केसीले खड्कालाई विभाग पठाएको जानकारी दिए ...
Comment
Liked by: