सुनको मूल्य २९ सयले बढ्यो, प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ
arthasarokar.com
. २ घण्टा अघि
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला २९ सय रुपैयाँले बढेको हो ।
Comment
Liked by: