बैंकको निक्षेप साढे ७८ खर्बनजिक, केन्द्रीय बैंकले बजारबाट ४० अर्ब नगद तान्दै
shilapatra.com
. २ घण्टा अघि
नेपाल राष्ट्र बैंकले आज बजारबाट ४० अर्ब नगद तान्ने भएको छ । बैंकिङ प्रणालीमा निरन्तर निक्षेप थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत बुधबार ४० अर्ब रुपैयाँ नगद प्रशोचन गर्ने भएको हो ...
Comment
Liked by: