भक्तपुरमा सिन्दुर जात्राको उत्सव (तस्बिर)
khabarhub.com
. २ घण्टा अघि
भक्तपुर– भक्तपुरको थिमिमा ३२ खटसहितको सिन्दुर जात्रा मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुरथिमीमा मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो ।
Comment
Liked by: