सिंहदरबारमा मन्त्रीहरूसँग निरन्तर छलफलमा प्रधानमन्त्री, के बन्दै छ योजना , सचिवालयमा को को परे ?
barnanmedia.com
. १ घण्टा अघि
प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेन शाह सरकार सञ्चालनलाई तीव्रता दिन सक्रिय देखिएका छन् । उनी अहिले सिंहदरबारमा मन्त्रीहरूसँगको छलफलमा जुटेका छन् । अहिले सरकारको प्राथमिकता, कार्यशैली र आगामी रणनीत...
Comment
Liked by: