संसदीय समितिको सभापतिबारे छलफल गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक
nepalviews.com
. २ घण्टा अघि
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ । रास्वपाका अनुसार बिहीबार सवा १२ बजेका लागि संसदीय दलको बैठक बोलाइएको छ । बैठकमा संसदीय समितिको सभापतिबारे छलफल हुने ...
Comment
Liked by: