समितिको सभापतिबारे छलफल गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक
annapurnapost.com
. २ घण्टा अघि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक बोलाएको छ। बिहीबार मध्यान्ह १२:१५ बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बोलाइएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
...
Comment
Liked by: