‘दुई दिन बिदा’ माग्दै स्वास्थ्यका १४ संगठनको साझा आवाज, पूरा नभए आन्दोलन!
swasthyakhabar.com
. ४ घण्टा अघि
काठमाडौं- स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा संयुक्त पेशागत संगठनले स्वास्थ्यकर्मीहरूलाई पनि सातामा दुई दिन बिदा लागू गर्न माग गर्दै एकजुट भएका छन्। उनीहरूले माग पूरा नभए संयुक्त आन्दोलनमा उत्रने...
Comment
Liked by: