न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा एकजना पक्राउ
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको गोदावरी नगरपालिका–१९ घर भएका ३८ वर्षीय रिजेन नगरकोटी छन् । चैत १३ मा उनलाई ललितपुरको ...
Comment
Liked by: