लेखकलाई थुनामुक्त माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । श्रीमती यशोदा लेखकले सर्वोच्चमा रिट दिएकी हुन् । लेखकलाई थुनामा राख्ने कार्य गैर कानुनी र पूर्वाग्रही...
Comment
Liked by: