गण्डकी सरकार पुनर्गठन : मन्त्री बन्न नपाएपछि कांग्रेस सांसद दोर्ण कुँवरले दिए राजीनामा
nepalpress.com
. ४ घण्टा अघि
पोखरा । पुनर्गठित मन्त्रिपरिषद्मा जिम्मेवारी नपाएपछि नेपाली कांग्रेसका सांसद दोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । आज मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उ...
Comment
Liked by: