काठमाडौंमा 'जिरो वेस्ट एक्सिबिशन' आयोजना हुँदै: फोहोरलाई स्रोतमा बदल्ने नयाँ पहल
ajakoartha.com
. २ घण्टा अघि
काठमाडौं- अन्तर्राष्ट्रिय शून्य फोहोर दिवसको अवसरमा काठमाडौंमा आगामी चैत १६ र १७ गते (मार्च ३०–३१) 'जिरो वेस्ट एक्सिबिशन २०२६' आयोजना हुने भएको छ। रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान र यस...
Comment
Liked by: