दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा
kalakarmi.com
. २ घण्टा अघि
काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र उनका व्यावसायिक साझेदार सुलभ अग्रवालको निवास तथा कार्यालयमा मंगलवार बिहान छापा मारेको छ । प्रहरी र स्थानीय निकायको सहय...
Comment
Liked by: