आर्थिक–सामाजिक रूपान्तरणको वर्ष बनोस् २०८३
ajakoartha.com
. २ घण्टा अघि
काठमाडौं - २ं०८२ नेपाली समाजमा अविस्मरणीय रुपमा रह्याे । यो वर्ष राजनीतिमा ठूलो उथलपुथल मात्र होइन पुस्तान्तरण र असन्तुष्टिको विस्फोटको वर्ष बन्यो । भदौमा भएको जेनजी आन्दोलनले करिब दुई तिहाइको कां...
Comment
Liked by: