इनरुवामा नापतौल शिविर सुरु
gorkhapatraonline.com
. २ घण्टा अघि
सुनसरीको इनरुवामा उद्योग वाणिज्य संघ इनरुवाको आयोजनामा दुई दिवसीय नापतौल शिविर सुरु भएको छ । इनरुवा उवासंंघको कार्यालयमा दुई दिने नापतौल शिविर सञ्चालन भएको संघका इनरुवा अध्यक्ष वीरेन्द्रकुमार साहल...
Comment
Liked by: