करिब २ सय २५ किलो गाँजासहित सुनसरीबाट २ जना पक्राउ
nepalpress.com
. २ घण्टा अघि
सुनसरी । बराहक्षेत्र नगरपालिका-६ पटवारीबाट अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । करिब २ सय २५ किलोग्राम सहित बराहक्षेत्र नगरपालिका(६ बस्ने २० वर्षीय बिशेष माझी सहित २ जनालाईमंगलबार राति ...
सम्बन्धित विषयहरू
Comment
Liked by: