बुटवल र कपिलवस्तुमा सुन चोर्ने दुई महिला पाकिस्तानी नागरिक
nepalpress.com
. २ घण्टा अघि
रूपन्देही । बुटवल र कपिलवस्तुमा सुन चोर्ने दुइ महिला पाकिस्तानी भएको खुलेको छ । उनीहरूसँग पाकिस्तानी पासपोर्ट भेटिएको छ । बुटवलको योगिकुटीस्थित एक सुनचाँदी पसलबाट सुनको सिक्री चोरी गरेर फरार दुई म...
Comment
Liked by: