कोशी प्रदेश सभा बैठकमा ओली-लेखक रिहाइको माग
onlinekhabar.com
. १ घण्टा अघि
१५ चैत, विराटनगर । कोशी प्रदेशका सांसदहरूले पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकको रिहाइको माग गरेका छन् । भदौ २३ र २४ गते...
Comment
Liked by: