नौ महिनामा ८४ प्रतिशत राजस्व संकलन, पूँजीगत खर्च निराशाजनक
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा सरकारले लक्ष्यको ८४ दशमलव ११ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत मसान्तसम्म कूल ८ खर्ब ९१...
Comment
Liked by: