नुहाउने क्रममा डुबेर बेपत्ता भएका २ जनाको शव फेला
kathmandupati.com
. १ घण्टा अघि
काठमाण्डु – चितवन जिल्लाको भरतपुर महानगरपालिका–३ बाह्रघरेस्थित नारायणी नदीबाट आईतबार नुहाउने क्रममा डुबेर बेपत्ता भएका २ जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ । भरतपुर महानगरपालिका–१६ शरणपुर घर ...
Comment
Liked by: