गाजामा इजरायली आक्रमण, दश जनाको मृत्यु
khabarhub.com
. २ घण्टा अघि
एजेन्सी– गाजा स्थित प्यालेस्टिनी क्षेत्रको उत्तरी भागमा भएको इजरायली आक्रमणमा एक जना बच्चा सहित दश जनाको मृत्यु भएको गाजाको नागरिक सुरक्षा एजेन्सीले बताएको छ ।
Comment
Liked by: