शुक्रबार ‘मिनी संसद्’ का रूपमा रहेका संसदीय समितिका सभापतिको निर्वाचन हुँदै
corporatenepal.com
. २ घण्टा अघि
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन यही वैशाख ४ गते हुँदैछ । ‘मिनी संसद्’ का रूपमा रहेका समितिका सभापतिको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले यसअघि नै निर्वाचन कार...
Comment
Liked by: