रिम्ना दोभान
gorkhapatraonline.com
. २ घण्टा अघि
डोल्पा हुँदै आउने ठूलीभेरी र रुकुमपूर्व हुँदै आउने सानीभेरी नदी मिसिने रुकुमपश्चिम र जाजरकोटको संगमस्थल ‘रिम्ना दोभान’ । यी दुई नदी मिसिएपछि पूर्ण बनेको भेरी नदी कर्णालीमा मिसिन्छ ।
Comment
Liked by: