परराष्ट्रमन्त्री खनाल र जर्मन राजदूत भोल्जबीच भेटवार्ता
lokaantar.com
. २ घण्टा अघि
परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि जर्मनीका राजदूत उडो युगेन भोल्जबीच भेटवार्ता भएको छ । उनीहरूबीच सिंहदरबारस्थित मन्त्रालयमा बुधबार दिउँसो भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
...
Comment
Liked by: