सरकारका नीतिगत सुधारप्रति उद्योग परिसङ्घको स्वागत, निजी क्षेत्रसँग सहकार्यमा जोड
khabarhub.com
. १ घण्टा अघि
काठमाडौं- नवगठित सरकारले पुराना तथा असान्दर्भिक कानुन खारेज गर्न प्रक्रिया सुरु गरेको तथा नीतिगत सुधारतर्फ अघि बढेकोप्रति नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले सकारात्मक प्रतिक्रिया दिएको छ ।
Comment
Liked by: