नेप्से परिसूचक ३३ अंकले बढ्यो
khabarhub.com
. ४ दिन अघि
काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २७ अंकले बढेर दुई हजार ८६६ दशमलव ८७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १७ प्रतिशतको वृद्धि हो ।
Comment
Liked by: