९ दिनपछि सिनेमा हलमा ‘परालको आगो’, निर्माण पक्ष उत्साहित
kalakarmi.com
. २ घण्टा अघि
काठमाडौं– यही वैशाख ११ गते शुक्रवार अर्थात ९ दिनपछि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘परालको आगो’ यति बेला चर्चामा छ । यस फिल्मका गीत–संगीत तथा ट्रेलरका कारण यो फिल्म चर्चामा आएको हो । साथै...
Comment
Liked by: