सुजनले चौथो पटक जिब्रो छेडेर जात्रालाई दिए निरन्तरता
nepalpress.com
. २ घण्टा अघि
भक्तपुर । भक्तपुरको मध्यपुरथिमिस्थित बोडेमा जिब्रो छेड्ने जात्रा बुधबार मनाइएको छ । जात्रामा स्थानीय सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका छन् । नाइकेहरूले विभिन्न देव...
Comment
Liked by: