अमेरिकी थल सेनालाई आगो लगाउन आफ्नो फौज कुरेर बसेको इरानको चेतावनी
setopati.com
. २ घण्टा अघि
इरानले आफ्ना सैनिक अमेरिकी थल सेनालाई पर्खेर बसिरहेको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला दिनमा इरानसँग वार्ता गर्न प्रयास गरिरहे पनि इरान अहिलेसम्म वार्तामा बस्त तयार देखिँदैन। ...
Comment
Liked by: