दीपक खड्कालाई थुनामै रहने, श्रीमतीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट खारेज
arthadabali.com
. २ दिन अघि
काठमाडौँ / नेपाली कांग्रेसका नेता दीपक खड्का थुनामै रहने भएका छन् । उनकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले हालको थुनामा राखिएको अवस्था यथावत...
Comment
Liked by: