दराजको ४.४ नववर्ष उत्सव सार्वजनिक, आकर्षक छुट र उपहार योजना
newsofnepal.com
. २ घण्टा अघि
काठमाडौँ नयाँ वर्ष २०८३ को अवसर पारेर दराज नेपालले “४.४ नववर्ष उत्सव” सार्वजनिक गरेको छ । यस उत्सवअन्तर्गत ग्राहकले ७५ प्रतिशतसम्मको आकर्षक छुट, निःशुल्क घरमै डेलिभरी तथा करिब ८३ लाख रुपियाँ बराबर...
Comment
Liked by: