प्रधानमन्त्री बालेन्द्रको ‘जय महाकाली’ गीत तीन दिनमा ५० लाखले हेरे
barnanmedia.com
. २ घण्टा अघि
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को नयाँ गीत ‘जय महाकाली’ तीन दिनमा ५० लाखले हेरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेनले बिहीबार दिउँसो प्रतिनिधिसभा सदस्यका रुपमा शपथ लिनु...
Comment
Liked by: