अवैध लागूऔषध गाँजा बरामद
khabarhub.com
. २ घण्टा अघि
सुनसरी– इनरूवा नगरपालिका-१० लवटोलियाबाट अवैध लागूऔषध गाँजा करिब १५ किलो ६ सय ग्राम बुधबार बिहान प्रहरीले बरामद गरेको छ ।
Comment
Liked by: