अनमोल केसीको हातमा चार नयाँ फिल्म
setopati.com
. ११ घण्टा अघि
अभिनेता अनमोल केसीले आफ्ना आगामी फिल्महरूको लाइनअप सार्वजनिक गरेका छन्। बुधबार सामाजिक सञ्जालमा पोस्ट लेख्दै उनले आफ्ना आगामी फिल्महरूबारे जानकारी दिएका हुन्। अनमोल अहिले चारवटा फिल्मसँग आबद्ध छन...
Comment
Liked by: