पूर्वमन्त्री खड्कालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
gorkhapatraonline.com
. २ घण्टा अघि
जिल्ला अदालत काठमाडौँले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। आज बिहान पक्राउ परेका नेता खड्कालाई म्याद थपका लागि अदालत उपस्थि...
Comment
Liked by: