म्याटको धुलो सडकमा झार्दा दरबारमार्गका एक पसलेले तिरे २५ हजार जरिवाना
clickmandu.com
. २ दिन अघि
काठमाडौं । एक पसलेले म्याटको धुलो टकटक्याउँद २५ हजार रुपैयाँ जरिवाना तिर्नु परेको छ । काठमाडौं महानगरपालिका वडा नं. १ दरबारमार्गस्थित एक पसलले म्याटको धुलो ग्रेनाइट बिछ्याइएको पेटीमा झारेको भन्दै ...
Comment
Liked by: