आगामी १० वर्ष ‘पर्यटन दशक’, यो वर्ष १० लाख पर्यटकको लक्ष्य
janaaastha.com
. २ बर्ष अघि
सरकारले सन् २०२३ देखि २०३२ सम्मको १० वर्षको अवधिलाई पर्यटन दशक घोषणा गरेको छ । बजेट भाषणका क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त घोषणा गर्नुभएको हो ।
Comment

Liked by: