सशस्त्र डीआईजी बढुवा : दाबेदारलाई गरेका कामको सूची पठाउन सर्कुलर
onlinekhabar.com
. २ दिन अघि
२ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) मा रिक्त ७ डीआईजी (नायव महानिरीक्षक) बढुवाका दाबेदारहरूलाई आफूले गरेका कामको सूची पठाउन सर्कुलर जारी गरिएको छ । सशस्त्र प्रहरी हेडक्वार्टरले दाबेदार ए...
Comment
Liked by: