दलहरूसँग संवाद गर्न केसीको संयोजकत्वमा वार्ता टोली गठन, महाधिवेशनको जिम्मेवारी गगनलाई
nagariknews.nagariknetwork.com
. २ दिन अघि
नेपाली कांग्रेसले संसद्भित्र र बाहिर रहेका राजनीतिक दलहरूसँग संवाद गर्न नेता अर्जुननरसिंह केसीको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको...
Comment
Liked by: