पूर्वन्यायाधीश राजेन्द्र भण्डारीको संयोजकत्वमा सम्पत्ति जाँचबुझ छानबिन आयोग समिति गठन
nepalpress.com
. २ दिन अघि
काठमाडौं। सरकारले ६२/६३ यताका सार्वजनिक पदधारीको सम्पत्ति छानबिन गर्न समिति गठन गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश राजेन्द्र भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।
Comment
Liked by: