लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ
lokaantar.com
. १ घण्टा अघि
लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई काठमाडौंको धुम्बाराहीबाट पक्राउ गरेको हो ।
Comment
Liked by: