एलओडी फेरि विश्वकै उत्कृष्ट डिजे क्लबमा, ४०औँ स्थानमा उक्लियो
ratopati.com
. ७ घण्टा अघि
काठमाडौँ । काठमाडौँको ठमेलस्थित एलओडी क्लब बेलायतको प्रतिष्ठित म्यागजिन 'डिजे म्याग' द्वारा सन् २०२६ का लागि सार्वजनिक विश्वका उत्कृष्ट सय डिजे क्लबहरूको सूचीमा ४०औँ स्थानमा उक्लिएको छ । डिजे म्या...
Comment
Liked by: