नेता खड्काको मुद्दामा अनुसन्धान फाइल झिकाउने आदेश
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ- सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्काको अनुसन्धान फाइल झिकाउने आदेश गरेको छ ।
Comment
Liked by: