प्युठानमा जीप दुर्घटना, ७ जना घाइतेलाई बिजुवार अस्पताल पठाइयो
deshsanchar.com
. २ घण्टा अघि
दाङ – प्युठान-बिजुवारबाट दाङतर्फ जाँदै गरेको लु १ ज १६६९ नम्बरको जीप ऐरावती–२ देउराली नजिक दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
Comment
Liked by: